आज मन्त्रिपरिषद्‌को बैठक बस्‍दै

No Images Found

काठमाडौंः आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजेका लागि बैठक बोलाइएको हो ।

बैठकका एजेण्डाहरु नखुलाइए पनि बढ्दो कोरोना संक्रमण लगायतका विषयमा छलफल हुने जनाइएको छ ।