गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखमा क्रमशः पौडेल र यादव नियुक्त

No Images Found

काठमाडौंः गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सरकारले नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ ।

सोमवार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डाद्वारा गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गङ्गाप्रसाद यादवलाई प्रदेश प्रमुखका रुपमा नियुक्त गरिएको हो ।

यसअघि गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिमकी प्रदेश प्रमुख शर्मिलाकुमारी पन्त पदमुक्त भएपछि उनीहरूको ठाउँमा पौडेल र यादवलाई नियुक्त गरिएको हो ।

दुवै प्रदेशमा माओवादी निकटका प्रदेश प्रमुख रहेका थिए । जिलो बनाइदिएको सरकारका मन्त्रीहरूले बताउँदै आएका थिए ।