बुधबार सुनको मूल्य घट्यो, चाँदी स्थिर

No Images Found

काठमकडौं आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो मंगलबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ सय रुपैयाँले घटेको हो ।

आज सुन प्रतितोला ९२ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुन ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्यमा भने कुनै घटबढ नभएको माहासङ्घले जनाएको छ । आज चाँदी प्रतितोला १३ सय ४५ रुपैँया रहेको छ ।