कोरोनाबाट निधन भएका चेतन कार्कीको अन्तिम गीत ‘मर्न दिदैन माया’ सार्व’जनिक

No Images Found

काठमाडौं : कोरोना संक्रमणबाट निधन भएका बरिष्ठ गीतकार चेतन कार्कीले लेखेको अन्तिम गीत सार्वजनिक भएको छ ।

बरिष्ठ संगीतकार गायक नारायण ओलीको आवाजमा सजिएको गीत ‘मर्न दिदैन माया’ म्यूजिक भिडियो सार्वजानिक भएको हो ।

कोरोना संक्रमणका कारण स्वास्थ्यमा समस्या भएर छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएका कार्कीको ८४ वर्षका उमेरमा आइतबार मृत्यु भएको थियो ।