एमालेको स्थायी कमिटीको बैठक आज बस्दै

No Images Found

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा बिहीबार दिउँसो २ बजे बालुवाटारमा बैठक बस्न लागेको हो ।

बैठकमा राष्ट्रियसभा उपनिर्वाचन र आगामी बजेटका विषयमा छलफल हुने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।