‘मैले प्रधानमन्त्रीमा दाबी गर्छु’: प्र’ धानमन्त्री केपी शर्मा ओली

No Images Found

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पुनः प्रधानमन्त्रीमा दाबी गर्ने बताएका छन् ।

शुक्रबार दिउँस प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा ओलीले संविधानको धारा ७६(५) अनुसार पुनः प्रधानमन्त्रीमा दाबी गर्ने बताएका हुन् ।

‘अन्य राजनीतिक दलले दाबी नगरेको अवस्थामा मैले प्रधानमन्त्रीमा दाबी गर्छु,’ उनले भने, ‘मैले दाबी गरेकोमा राष्ट्रपतिले उचित आधार देख्नुभयो भने राष्ट्रपतिले नियुक्ति गर्नुहोला ।’

आफूसँग १ सय २१ सिटमा भएकाले प्रधानमन्त्रीमा दाबी गर्ने ओलीको भनाइ रहेको छ ।