प्रधानमन्त्री ओलीले बोलाए स्थायी कमिटी बै’ ठक

No Images Found

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी कमिटी बैठक डाकेका छन् । बैठक आज बेलुकी ५ बजे बस्न लागेको हो ।

बैठकको एजेन्डाबारे अहिले कुनै जानकारी प्राप्त भएको छैन । यसअघिको बैठकले १२ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो । आजको बैठकमा उक्त कारबाहीबारे छलफल हुन सक्ने बताइएको छ ।