बारपाकमा थप १ सय ३० जनामा सं’ क्रमण पु’ष्टि

No Images Found

काठमाडौं : गोरख जिल्लाको बारपाकमा १ सय ३० जना नयाँ संक्रमित थपिएका छन् । पीसीआर विधिबाट गरिएको परीक्षणमा १ सय ३० जनामा संक्रमण पुष्टि भएको हो ।

गाउँपालिका स्वास्थ्य शाखाका सिनियर अहेव मोदराज भट्टका अलुसार गण्डकी प्रदेश जनस्वास्थ्य, स्वास्थ्य कार्यालय गोरखा र गाउँपालिकाको स्वास्थ्य शाखाबाट कोरोना जाँचका लागि गएको टोलीले ३ सय ४२ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पोखरा पठाएको थियो ।