अर्थशास्त्री डा.था’पाको कोरोनाका कारण नि’धन

No Images Found

काठमाडौं : कोरोना संक्रमणका कारण एमालेका नेता तथा अर्थशास्त्री डा.गोविन्दबहादुर थापाको निधन भएको छ । कोरोना संक्रमित उनी केही दिन देखि गंगालाल अस्पतालमा उपचाररत थिए ।

उनको मंगलबार बिहान उनको मृत्यु भएको हो । एमाले नेता भरत मोहन अधिकारी अर्थमन्त्री हुँदा थापाले उनका आर्थिक सल्लाहकारका रुपमा समेत काम गरेका थिए ।

उनी एमालेको अर्थ तथा योजना विभागका सचिव समेत रहेको एमाले नेताहरुले बताएका छन् ।