टिचिङ अस्पतालमा ‘ब्ल्याक फंगस’को सफल उ’ पचार

No Images Found

काठमाडौं : टिचिङ अस्पतालमा ‘ब्ल्याक फंगस’ (कालो ढुसी)का दुई बिरामीको सफल उपचार भएको छ । अस्पतालमा ३ जना ब्ल्याक फंगसबाट संक्रमित बिरामी रहेका छन् ।

दुवै संंक्रमितको १० दिनको अवधिमा शल्यक्रिया गरिएको हो । अर्का एक जनाको भने अवस्था चिन्ताजनक रहेकाले शल्यक्रियामा समय लगाइएको शल्यक्रियामा संलग्न डाक्टरहरुको भनाई छ ।

यस अगि वीर अस्पतालमा पनि ब्ल्याक फंगसको शल्यक्रिया गरिएको थियो ।

हालसम्म नेपालमा १२ जनामा ब्ल्याक फंगसका संक्रमण भेटिएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयको तथ्यांक छ ।