सप्तरीमा करेन्ट लागेर महिलाको मृ’त्यु

No Images Found

काठमाडौं सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

सप्तरीस्थित डाक्नेश्वरी नगरपालिका(३ तरहीकी ५५ वर्षीया इनरदेवी रायको करेन्ट लागेर मृत्यु भएको हो ।

सुंगुर तथा स्लालबाट बच्नका लागि खेतमा नांगो तार बिछ्याइएको थियो । सोही तारमा परी तरकारी टिप्न खेतमा गएकी उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

शव परीक्षणका लागि राजविराजमा रहेको गजेन्द्रनारायण सिह अस्पतालमा लगिएको छ ।