सु’नचाँदीको मू’ल्यमा गि’रावट

No Images Found

काठमाडौं : कारोबार साताको दोस्रो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । तोलामा ३०० सयले घटेर ८३ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको मूल्य प्रति तोला ९४ हजार १०० कायम भएको थियो ।

त्यस्तै तेजाबी सुनको मूल्य ८३ हजार ३०० रुपैयाँ कायम गरिएको छ ।

यसै गरी चाँदीको मूल्यमा प्रति तोलामा ५ रुपैयाँले घटेर एक हजार ३५० रुपैयाँ कायम गरिएको छ ।