बा’लिकालाई क’रणी गरेको आरोपमा एक जना प’क्राउ

No Images Found

चितवन : प्रहरीले चितवनमा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले ८ वर्षीय नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ३८ वर्षीय पुरुष दिपमान सिंहलाई पक्राउ गरेको हो ।

उदयपुर घर भई हाल चितवन बस्दै आएका सिंहलाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिएका छन् ।