गण्डकी प्र-देशसभा बै’ठक २० मि’नेटका लागि स्थगि’त

No Images Found

पोखरा : गण्डकी प्रदेशसभाको बैठक २० मिनेटका लागि स्थगित गरिएको छ ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिनका लागि बोलाइएको बैठकमा मुख्यमन्त्रीसहित राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गरेपछि बैठक स्थगित भएको हो ।

सभामुख नेत्रनाथ अधिकारीले २० मिनेटका लागि संसद बैठक स्थगित गरेका हुन् ।