‘बादल’पत्नी नैनकला थापालाई सञ्चार तथा सू’चना मन्त्री बनाइ’दैँ

No Images Found

काठमाडौं : रामबहादुर थापा ‘बादल’की श्रीमती नैनकला थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री बनाउन लागेका छन् ।

थापा गृहमन्त्रीबाट हट्नुपर्ने अवस्था आएपछि उनकै सिफारिसमा प्रधानमन्त्री ओलीले श्रीमती थापालाई सञ्चार तथा सूचना प्रविधिमन्त्री बनाउन लागेको स्रोतले बताएको छ ।

माओवादी सशस्त्र आन्दोलनमा सहयोगी भूमिकामा रहेकी नैनकलाले यसअघि राष्ट्रय महिला आयोगमा अध्यक्षको भूमिका निर्वाह गरेकी थिइन् ।