सम्पर्क बिहीन मनाङे, प्रदेशसभामा बै’ठकमा अ’नुपस्थित

No Images Found

काठमाडौं : गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे प्रदेशसभा बैठकमा अनुपस्थित छन् । गएराति देखि सम्पर्क बिहीन भएका मनाङे प्रदेश सभा बैठकमा पनि अनुपस्थित भएका हुन्।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिँदैछन्। बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मतका लागि प्रस्ताव कार्यसूची पेस गरिरहेका छन् । उनको सम्बोधन जारी छ।

यसपछि गुरुङले सभामा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल हुनेछ। छलफल पछि विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनेछ।

गठबन्धनलाई साथ दिने भनिएका मनाङे सम्पर्कविहीन बनेका हुन् ।