ज’बरजस्ती क-रणी गरेको आ’रोपमा एक जना प-क्राउ

No Images Found

काठमाडौं : प्रहरीले ललितपुरमा जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

ललितपुर उपमहानगरपालिका(२८ धापाखेलमा डेरा गरी बस्ने रामेछाप खांडादेवी गाउँपालिका(१ घर भएका २३ वर्षीय अनुष माझीलाई शनिबार बिहान पक्राउ गरेको हो ।

माझीले २४ महिलालाई शुक्रबार राति जबरजस्ती करणी गरेको सूचना प्राप्त भएपछि महानगरी प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।