ला’खौं न’गदसहित ८ जना जुवाडे प-क्राउ

No Images Found

काठमाडौं : प्रहरीले ४ लाख ३२ हजार ६ सय रुपैयाँ नगद सहित ८ जना जुवाडेलाई पक्राउ गरेको छ ।

नवलपरासीको कावासोती नगरपालिका–२ लोकतन्त्र चोकस्थित रामजी पाण्डेको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँका २८ वर्षीय सागर कुँवर लगायत ८ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुका साथबाट नगद सहित र ४ बुक तास सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।