ट्याक्टरको ठक्करबाट मो’टरसाइकल चालकको मृ-त्यु

No Images Found

सप्तरी : ट्याक्टरको ठक्करबाट सप्तरीमा एक जनाको मृत्यु भएको छ ।

ठक्करबाट मोटरसाइकल चालक खडक नगरपालिका–८ का २२ वर्षीय अनिल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खडक नगरपालिका–८ पहाडे भदिया चोकस्थित बोदेबर्साइन–बिसनपुर भित्री सडकखण्डमा स १ त २७२६ नम्बरको ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिएको हो ।