नुहाउने क्रममा पोखरीमा डु’बेर बालिकाको मृ-त्यु

No Images Found

सप्तरी पोखरीमा नुहाउन गएकी १ बालिकाको डुबेर मृत्यु भएको छ ।

जिल्लाको महादेवा गाउँपालि–२ बस्ने अनील मण्डलकी छोरी ५ वर्षीया अपेक्षाकुमारी मण्डलको डुबेर मृ-त्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घरनजिकै रहेको पोखरीमा आफन्तसँग नुहाउन गएकी बालिका पोखरीको डिलमा बसेर नुहाइरहेको अवह्थामा डलबा चिप्लिएर पोखरीमा डुबेकी हुन् । बेहोस भएकी बालिकालाई तत्काल उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए का छन्।

मृतक बालिकाको राजविराजस्थित अस्पतालमा पोस्टमार्टम भएको छ ।