सेयर ब-जारको खुल्यो कर्तुत: ५१ कम्पनीको मूल्यमा चल’खेल (सूचीसहित)

No Images Found

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा चलखेल गर्ने ५१ कम्पनीको नामावली सार्वजनिक गरेको छ ।

बोर्डले ५१ वटा कम्पनीहरुको सेयर मूल्यमा चलखेल गरी अस्वाभाविक मूल्य वृद्धि गरिएको जनाएको छ। हाइड्रोपावर, माइक्रोफाइनान्स र फाइनान्स कम्पनी लगायतका विविध क्षेत्रका ५१ वटा कम्पनीहरुको नाम सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार उक्त कम्पनीहरुको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसुरका सम्बन्धमा अध्ययन सुरु भएको बताइएको छ ।