६० वर्षीया म’हिलालाई ब-लात्कार गरेको आ’रोपमा युवक पक्राउ

No Images Found

पाल्पा : प्रहरीले महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुषलाई पक्राउ गरेको छ ।

रामपुर नगरपालिका–१ मसकोट बस्ने ३५ वर्षीय नारायण मल्ललाई ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो ।

नारायणले ती महिलालाई शुक्रबार साँझ जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।