बाढी पछिको मेलन्ची तस्बिरमा हेर्नुहोस् !

No Images Found

काठमाडौं : सिन्धुपाल्चोकमा बाढीले वितन्डता मच्चाएको छ। अविरल वर्षपछि गए राति मेलम्चीमा आएको बाढीमा परेर ७ जनाले ज्यान गुमाएका छन्। बाढी बस्तीमा पस्दा ठूलो संख्यामा मानिसहरु घरबार बिहिन भएका छन्।

हेलम्बु गाउँपालिका १ मा रहेका सशस्त्र प्रहरी बलको अस्थायी सुरक्षा पोष्ट, चिउरी खर्कको झोलुङ्गे पुल, टिम्बु र नागोटेको सडकको पक्की पुल, सोही गाउँपालिका ७ स्थित ७ वटा ट्राउण्ट माछा फर्म र मेलम्ची नगरपालिका १० र ११ जोड्ने पक्की पुल बगाएको छ।

अहिले पनि बाढीमा परेकाहरुको उद्धर जारी छ।

तस्बिरः सामाजिक सञ्जाल