भारतमा को-रो-ना सं’क्रमणको अवश्थामा सु’धार

No Images Found

एजेन्सी : भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्यामा कमी हुँदै आएको छ ।

त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६० हजार ७५३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।

पछिल्ला तथ्याङ्कलाई हेर्दा दैनिक संक्रमितको संख्यामा २.९८ प्रतिशतको दरले कमी हुदै आएको छ। सोही अवधिमा ९७ हजार ७४३ जना कोरोना भाइरसबाट मुक्त भएका छन्।