१० किलो लागुऔषधस’हित एकजना प-क्राउ

No Images Found

काठमाडौं : प्रहरीले बाँकेमा अफिमसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राय पर्नेमा जाजरकोटको जुनीचाँदे गाउँपालिका-२ का ३७ वर्षीय तिलकबहादुर शाही खजुरा गाउँपालिका रनियापुरबाट पक्राउ परेका हुन् ।

शाहीलाई १० किलो ४०० ग्राम अफिमसहित सडकमा हिँडिरहेका अवश्थामा लागुऔषध नियन्त्रण ब्युरोको नेपालगञ्जस्थित शाखा कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको बताइएको छ ।