शुक्रबार अफगानिस्तानमा भू-कम्प, क्षतिको विबरण आउन बाँकी

No Images Found

एजेन्सी : शुक्रबार बिहानै अफगानिस्तानको उत्तरी चारिकार क्षेत्रमा ५.१ म्याग्‍निच्यूडको भूकम्पको धक्का महशुस गरिएको छ ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पको केन्द्र जमिनको सतहबाट करिब १९ किलोमिटर गहिराइमा थियो ।

भूकम्पबाट कुनै जनधनको क्षति भएको विवरण प्राप्त भइनसकेको अफगानिस्तानको गृह मन्त्रालयले जनाएको छ ।