आज पनि अघिल्लो दिनकै मु’ल्यमा सु’नचाँदीको क!रोबार

No Images Found

काठमाडौं : साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

यता आज चाँदीको मुल्य पनि स्थिर रहेको छ । अघिल्लो दिनकै मुल्यमा आज चाँदी प्रतितोला १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भैरहेको छ ।