बा’लिका ब’लत्कार गरेको अभि’योगमा भक्तपुरबाट एकजना प-क्राउ

No Images Found

काठमाडौं : १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

भक्तपुर कमलबिनायक बस्ने दोलखा वैतेश्वर गाउँपालिका(४ घर भएका ३२ वर्षीय बसन्त दमाईलाई महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीमाथि बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।