आमा छोरा मि’लेर बाबुको ह’त्या, अभियक्त प-क्राउ

No Images Found

काठमाडौं : बर्दियामा घरायसी विवादमा पत्नी र छोराले कुटपिट गर्दा एक जनाको मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिका–४ बादभरिया बस्ने ३८ वर्षीय लक्षिराम थारुको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका लक्षिरामको जिल्ला अस्पताल गुलरियामा उपचारका क्रममा मृत्यु भएको थियो। इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले हत्या आरोपमा पत्नी सीता र छोरा दुवैजनाई पक्राउ गरेको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।