पा’र्टीले नेता ख’नालको सबै उ’पचार खर्च व्यहोर्ने

No Images Found

काठमाडौं : नेकपा एमालेका नेता झलनाथ खनालको सवै उपचार खर्च पार्टीले व्यहोर्ने भएको छ ।

बालुवाटारमा बुधवार बसेको बैठकले नेता खनालको सबै उपचार खर्च व्यहोर्ने निर्णय गरेको एमालेका केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

एमालेका नेता नेता खनाल स्वास्थ्य अवस्था बिग्रिएपछि भारतमा उपचाररत छन् । नेता खनालको उपचार नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार भइरहेको छ ।

आजको बैठकले नेता खनालको स्वास्थ्यलाभको कामना पनि गरेको छ।