भारतमा थप ४३३६० जनामा को-रो-ना सं’क्रमण, ७९६ को मृ’त्यु

No Images Found

एजेन्सी : पछिल्लो २४ घण्टामा भारतमा ४३ हजार ३६० जना कोरोना संक्रमित थपिएका छन् । यो संगै भारतमा कोरोना संक्रमितको संख्या ३ करोड ४ लाख नाघेको छ।

यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ७ सय ९६ जनाको मृत्यु भएको छ । यो संगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ लाख २ सय ७१ पुगेको छ ।

यस्तै भारतमा एकैदिन ५४ हजार भन्दा बढी कोरोना मुक्त भएका छन् । यो सँगै भारतमा कोरोना मुक्त हुनेको संख्या २ लाख ९५ हजार नाघेको छ ।

हाल भारतमा पाँच लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन्।