सानेपामा भा’रतीय ना’गरिकको ह’म्मर प्र’हार गरी ह*त्या

No Images Found

काठमाडौं : ललितपुरस्थित सानेपामा मृत फेला परेका एक भारतीय नागरिकको हत्या गरिएको जनाइएको छ ।

आइतबार बिहान हत्या गरेको अवस्थामा भारतीय नागरिक ५९ वर्षीय सत्यनारायण पारिकको शव फेला परेको हो ।

प्रहरीका अनुसार झ्यालबाट कोही व्यक्ति घरमा प्रवेश गरेर उनलाई हम्मर प्रहार गरी हत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।