बल-त्कारको अ’भियोगमा एकजना प’क्राउ

No Images Found

मकवानपुर : प्रहरीले हेटौंडामा करणी गरेको अभियोगमा एम जनालाई पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका-९ लाम्सुरेडाँडा बस्ने २४ वर्षीय भरत थापा मगरले पचपन्न वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको हो ।

उनीमाथि ती महिलालाई जबरजस्ती करणी गरेको प्रहरीको दाबी रहेको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।