१ लाख २९ हजार ७ सय नगदसहित जुवाखालबाट ६ जना प’क्राउ

No Images Found

नुवाकोट : प्रहरीले जील्लाको विदुर नगरपालिका-८ राईसिंह बस्ने दुर्गा अधिकारीको घरमा तास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ ।

सोही नगरपालिका(१३ बस्ने ३८ वर्षीय दिनेश खड्का लगायत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

अधिकारीको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई नगद १ लाख २९ हजार ७ सय ६५ रुपैयाँसहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्याल नुवाकोटले जनाएको छ ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।