भारतमा च’ट्याङ्ग लागेर २८ को मृ’त्यु, केही गम्भीर घा’इते

No Images Found

एजेन्सी : भारतमा चट्याङ्ग लागेर २८ जनाको मृत्यु भएको छ ।

भारतको उत्तर प्रदेशमा चट्याङ्ग लागेर २८ मृत्यु भएको छ भने केही गम्भीर घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

ज्यान गुमाउनेका परिवारलाई त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथले राहत स्वरुप चार चार लाख रुपैयाँ दिने घोषणा गरेका छन् । यस्तै, राजस्थानमा पनि चट्याङ्ग लागेर सात जनाको मृत्यु भएको छ ।