यति धेरै पुग्यो डलरको भाउ (हेर्नुहोस्)

No Images Found

काठमाडौं : सोमबार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर नेपाली रुपैयाँ अधिकतम ११९ रुपैया पुगेको छ भने विक्रीदर ११९ रुपैयाँ ६० पैसा रहेको छ ।

यस्तै, आज यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ४९ पैसा र विक्रीदर १४१ रुपैयाँ २० पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ ९१ पैसा र विक्रीदर १६४ रुपैयाँ ७४ पैसा रहेको छ ।
स्वीस फ्रेङ्क आज एकको खरिददर १२९ रुपैयाँ ४० पैसा र विक्रीदर १३० रुपैयाँ ०६ पैसा रहेको छ ।

यस्तै, अष्ट्रेलियन डलर आज एकको खरिददर अधिकतम ८८ रुपैयाँ १० पैसा र विक्रीदर ८८ रुपैयाँ ५४ पैसा रहेको छ भने, क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ३५ पैसा र विक्रीदर ९४ रुपैयाँ ८२ पैसा रहेको छ ।

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ८१ पैसा र विक्रीदर १० रुपैयाँ ८६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३७ पैसा र विक्रीदर १८ रुपैयाँ ४६ पैसा रहेको छ ।

यसैगरि साउदी अरवियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ७३ पैसा र विक्रीदर ३१ रुपैयाँ ८९ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४९ पैसा र विक्रीदर ३२ रुपैयाँ ६५ पैसा रहेको छ ।