“जिरो” को दोस्रो गितमा सलमान देखिए साहरुखसंग

चर्चित अभिनेता साहरुख खान अभिनित चलचित्र “जेरो” को दोस्रो गित सार्वजनिक भएको छ । “ इश्कबाजी” नाम गरेको यस गितमा गणेश आचार्य, रेमो डिसुजाको कोरियोग्राफी रहेको छ भने गितमा साहरुखसंग सलमानपनि देखिएका छन् ।

डिसेम्बर २१ मा रिलिजको तयारीमा रहेको चलचित्रको दोस्रो गित धेरैले मन पराएका छन् । इरशाद कामिलको शब्दमा अजय अतुलले संगीत भरेको गीतमा सुखविन्दर सिंह र दिव्या कुमारले स्वर दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्