मकवानपुरमा खोलाले बगाएर बालिकाको मृत्यु , हेटौंडाको राप्ती खोला झन् झन् डर लाग्दो हुँदै ।

मकवानपुरको उत्तरी क्षेत्र थाहानगर ३ मा दम्की खोला तर्ने क्रम मा १२ वर्षीय संचना बलामिको मृत्यु भएको छ । खोलाले बगाएको ४ सय मिटर तल मृत अवस्थामा बालिकाको शब भेटिएको थियो ।

थप बिवरण आउन बाकि

हेटौंडाको खोला डर लाग्दो हुँदै गहिरहेको छ , हेर्नुहोस भिडियो सहित |

प्रतिक्रिया दिनुहोस्