सुरज दाहालको निर्देशनमा मिस्टर. डि को “गोबर ल्याठ २” सार्वजनिक |

सुरज दाहालको निर्देशनमा तयार भएको “गोबर ल्याठ २” हालै सार्वजनिक भएको छ ।

बेरोजगार युवा पुस्तामा चलिरहेको घटनालाई भिडियोले प्रस्तुत गरेको देख्न सकिन्छ । छोटो समयमा नै यस गीत अहिले नेपालको युट्युब ट्रेण्डिङ मा छ ।

गीतको कन्सेप्ट एलेक्स शाह र मिस्टर डी स्वयमले गरेका छन भने गीतमा मिस्टर डी स्वयम र अजय रौनियारको अभिनय रहेको छ । भिडियोलाई सुमन तामाङले छायांकन र सम्पादन गरेका हुन् । यो समाचार तयार पार्दा सम्म यस गीतलाई ६ लाख भन्दा बढी दर्शकले हेरिसकेका छन्

एक नजर यता पनि हेर्नुहोला ।

 


[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=PL0MfDFMp0EUieXyldTW1hXWSpU7bXo-pE&v=RuJAX7HZZJg[/embedyt]

प्रतिक्रिया दिनुहोस्