नायक तथा होटेल ब्यवसायक अमित श्रेष्ठले तिरुपति होटेलमा कलाकारहरु संग यसरी मनाए आफ्नो जन्मदिन ।

नायक तथा होटेल ब्यवसायक अमित श्रेष्ठले पुतलीसडकको तिरुपति होटेलमा आफ्नो जन्मदिन शुक्रबार मनाएका छन् ।
उक्त जन्मदिनमा नायक तथा निर्देशक, प्रोडुशर भुवन के सि, र अहिलेका जल्दोबल्दो कलाकार प्रशान्त ताम्राकार तथा नेपाली फिल्म जगतका सफल नायिका नीता ढुंगाना पनि उक्त जन्मदिनमा देखा परेकी थिइन् ।
अमित श्रेष्ठ एउटा होटेल ब्यवसायक मात्र नभई एउटा राम्रो कलाकार तथा समाजसेवी पनि हुन्  ।

अमितले आफ्नो जन्मदिनको अवसर पारेर बुढानिलकण्ठको कृष्ण मन्दिरमा रहेको आश्रममा अर्तिस असहाय मानिसहरुलाई र त्यहाँ रहेको गाईहरुलाई ६० हजार बराबरको खाना खुवाएर केहि रकम त्यहाँ सहयोग गरेका थिए  एक दर्जन भन्दा बढी नेपाली चलचित्रहरु खेलिसकेका अमितले क्याप्टेन , ड्रिम्स आदि चाहि सफल चलचित्रहरुको सुचिमा पर्दछन्   ।

हेर्नुहोस अमितको जन्मदिनको फोटो फिचर :

 

प्रतिक्रिया दिनुहोस्